Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 108)

राजनीति

ओलीको कदम आत्मघाती भएको टिप्पणी

ओलीको कदम आत्मघाती भएको टिप्पणी

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0

बुटवल १३ पुस प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनपछि नेपालमा विकसित राजनैतिक अन्यौलताको निकाषका लागि सर्बाेच्च अदालतको निर्णय नै अन्तिम हुने सरोकारवालाले औल्याएका छन् . अदालतमा बिचाराधीन मुद्धामा बाहिर बहस र छलफल गनु’को अर्थ नरहेको उनीहरुको तर्क रहेको छ । ओली समुहका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले प्रतिक्रियाबादीहरुको चलखेलले पार्टी बिभाजन भएको […]

बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए

बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए

संसारपोस्ट संवाददाता · १२ पुष २०७७ · 0

बुटवल, १२ पुस । बुटवल स्थित कोरोना विशेष अस्पतालबाट भागेका कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिएका छन् । आज विहान अस्पतालबाट भागेका संक्रमित पुरुष दाङको भालुवाङमा रहेको आफ्नै घरमा पुगेको उनका आफन्तले जानकारी गराएका छन् । अस्पतालबाट सौच गर्न जाने बहाना बनाएर शौचालयबाटै फरार भएका उनी सार्वजनिक सवारी चढेर भालुवाङ पुगेको बताईएको छ । बुटवलका […]

संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल

संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल

संसारपोस्ट संवाददाता · १२ पुष २०७७ · 0

बुटवल, १२ पुस । नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले राजाले गरेको संसद विघटन पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन जसरी पनि स्थापित हुने जिकिर गर्नुभएको छ । विधि विधान र जनभावना विपरित गरिएको संसद विघटन पुर्नस्थापनाको विकल्प नभएको नेता भुसालले स्पष्ट पार्नु भयो । नेकपा रुपन्देहीले आईतवार […]

मध्यावधि चुनाव नेपाली जनताको हित विपरित : तिलोत्तमा नगरपालिका

मध्यावधि चुनाव नेपाली जनताको हित विपरित : तिलोत्तमा नगरपालिका

संसारपोस्ट संवाददाता · ९ पुष २०७७ · 0

तिलोत्तमा, ९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र जनभावना विपरीत सार्वभौंम प्रतिनिधिसभा विघटन गरेकोमा तिलोत्तमा नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान र लोकतन्त्रलाई गम्भीर आघात पुर्याएको उल्लेख गर्नुभएको छ । संसद विघटनले देशमा राजनीतिक अस्थिरताको पुनरावृत्ति गरेको अनुभूति […]

संसद पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

संसद पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · ९ पुष २०७७ · 0

बुटवल, ९ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापनाको विकल्प नभएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गर्दै नेता केसीले ओलीको असंवैैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनस्थापित गरेर निकास दिनुपर्ने धारणा राख्नुभयो । बिहीबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता केसीले पार्टी […]

रुपन्देहीको तिलोत्तमाकी उपमेयर चौधरीद्धारा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार

रुपन्देहीको तिलोत्तमाकी उपमेयर चौधरीद्धारा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार

संसारपोस्ट संवाददाता · ८ पुष २०७७ · 0

बुटवल,८ पुस । नेकपाको केपी ओली समूहबाट केन्दीय सदस्यमा मनोनित भएकी तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी चौधरीले पद अस्वीकार गरेकी छन् । चौधरीले आज एक विज्ञप्ति जारी गरी ओली समूहले बिस्तार गरेको केन्द्रीय कमिटी सदस्य पद अस्वीकार गरेको जानकारी दिएकी हुन् । नेपाली जनताले अपार स्नेह र आशाका साथ नेकपालाई दिएको जनादेशलाई लत्याएर प्रतिनिधिसभा बिघटन […]

संसद विघटन गरि ओलीले इतिहासकै ठूलो भुल गरेको लुम्बिनी प्रदेशका सभासदको कथन

संसद विघटन गरि ओलीले इतिहासकै ठूलो भुल गरेको लुम्बिनी प्रदेशका सभासदको कथन

संसारपोस्ट संवाददाता · ६ पुष २०७७ · 0

बुटवल ६ पुस लुम्बिनी प्रदेशका सांसदहरुले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा परेको धारणा राख्नु भएको छ । उनिहरुले संविधान विपरित सनकको भरमा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नु भएको भन्दै तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गर्नु भएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी […]

संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस, मुलुक भर विरोध प्रदर्शन

संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस, मुलुक भर विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ पुष २०७७ · 0

काठमाडा ५ पुष आइतबार सरकारले प्रतिनिधि सभा भंग गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता सडकमा उर्लिएका छन् । उनहिरुले प्रधानमन्त्री केपी होली र राष्ट्रपति बिद्यादेबी भण्डारीबिरुद्ध माइतीघर मण्डलामा चर्को नाराबाजी गरेका छन् । उनिहरुले मुलुकका प्रमुख सहरमा पनि प्रदर्शन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरेकी हुन् […]

प्रचण्ड माधव निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा

प्रचण्ड माधव निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा

संसारपोस्ट संवाददाता · ५ पुष २०७७ · 0

काठमाडौ ५ पुष केपी शर्मा ओली नेतृत्वको सरकारबाट ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र […]

राष्ट्रपति भण्डारीद्धारा संसद बिघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा  काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारीद्धारा संसद बिघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संसारपोस्ट संवाददाता · ५ पुष २०७७ · 0

काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको […]

Posts pagination

Previous 1 … 107 108 109 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क