Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको तिलोत्तमाकी उपमेयर चौधरीद्धारा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमाकी उपमेयर चौधरीद्धारा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार

संसारपोस्ट संवाददाता · ८ पुष २०७७ · 0
रुपन्देहीको तिलोत्तमाकी उपमेयर चौधरीद्धारा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार
100
SHARES
ShareTweet

बुटवल,८ पुस ।
नेकपाको केपी ओली समूहबाट केन्दीय सदस्यमा मनोनित भएकी तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी चौधरीले पद अस्वीकार गरेकी छन् ।
चौधरीले आज एक विज्ञप्ति जारी गरी ओली समूहले बिस्तार गरेको केन्द्रीय कमिटी सदस्य पद अस्वीकार गरेको जानकारी दिएकी हुन् ।
नेपाली जनताले अपार स्नेह र आशाका साथ नेकपालाई दिएको जनादेशलाई लत्याएर प्रतिनिधिसभा बिघटन गरिदा नेपाली जनताले अपेक्षा गरेको स्थिरता र समृद्धि प्राप्त गर्ने चाहनामा गम्भीर धक्का लागेको भन्दै चौधरीले सीमित व्यक्तिको लाभको लाभ र प्रतिष्ठाका लागि सार्वभौम प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रबृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको जनाएकी छन् ।
नेकपाको बैधानिक केन्द्रीय कमिटीमध्ये एक तिहाई मात्र उपस्थित बैठकले पार्टीको विधि–विधान र वैधानिकता भन्दा बाहिर गएर गरिएको मनोनित पद अस्वीकार गरेको उल्लेख गर्दै विज्ञप्तिमा आफू नेकपाको मूलधारमै रहेको र पार्टीलाई विधि–विधान र प्रक्रिया अनुसार चलाउन नेतृत्वलाई आग्रह गरिएको छ ।

≪ Previous Post

परिवार भित्रैबाट अबैध यौन सम्बन्ध भएको खुलासा संगै गैडहवाका लोधको हत्या

Next Post ≫

गैँडाकोटको कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जना पुरुषकोे मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क