Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गैँडाकोटको कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जना पुरुषकोे मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैँडाकोटको कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जना पुरुषकोे मृत्यु

संसारपोस्ट संवाददाता · ८ पुष २०७७ · 0
गैँडाकोटको कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जना पुरुषकोे मृत्यु
100
SHARES
ShareTweet

नवलपुर ८ पुस,
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ स्थित कालिगण्डकी करिडोरको भोक्रोफाँट भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।
ना३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।

ट्रक दुर्घटना परि चालक हेटौंडा उपमहानगरपालिका १७ का सुरेश भुजेल, बलराम श्रेष्ठ र पर्सा ठोरीका भीमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालिगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो । घटनास्थल गैंडाकोटस्थित पूर्व पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमाकी उपमेयर चौधरीद्धारा ओलीले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार

Next Post ≫

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले संरक्षित व्यवसाय बनाउन नीतिगत समस्या समाधान माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क