Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राष्ट्रपति भण्डारीद्धारा संसद बिघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रपति भण्डारीद्धारा संसद बिघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संसारपोस्ट संवाददाता · ५ पुष २०७७ · 0
राष्ट्रपति भण्डारीद्धारा संसद बिघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा  काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
690
SHARES
ShareTweet

काठमाडौं,५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

।

≪ Previous Post

स्वच्छ खानेपानी वितरणमा ध्यान दिन खानेपानी संस्थालाई आग्रह

Next Post ≫

प्रचण्ड माधव निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क