Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ओलीको कदम आत्मघाती भएको टिप्पणी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओलीको कदम आत्मघाती भएको टिप्पणी

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0
ओलीको कदम आत्मघाती भएको टिप्पणी
50
SHARES
ShareTweet

बुटवल १३ पुस
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनपछि नेपालमा विकसित राजनैतिक अन्यौलताको निकाषका लागि सर्बाेच्च अदालतको निर्णय नै अन्तिम हुने सरोकारवालाले औल्याएका छन् .
अदालतमा बिचाराधीन मुद्धामा बाहिर बहस र छलफल गनु’को अर्थ नरहेको उनीहरुको तर्क रहेको छ ।
ओली समुहका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले प्रतिक्रियाबादीहरुको चलखेलले पार्टी बिभाजन भएको तर्क गर्नु भयो । संसद विघटन प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको कुरा भएको भन्दै ओलीको बचाउ गर्नु भयो ।
लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावबारे बोल्दै श्रेष्ठले तत्काल त्यो संभावना नरहेको दाबि गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता युवराज गिरीले प्रधानमन्त्रीको कदम लोकतन्त्रको बिरुद्धमा रहेको आरोप लगाउनु भयो । ओलीको गैरसंवैधानिक र तानाशाही शैलीले देश दुर्घटनामा पुगेकामा उहांको चिन्ता थियो ।
कार्यक्रममा बोल्दै अधिबक्ता तथा बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधानिक,अप्रजातान्त्रीक,जनघाती,आत्मघाती जघन्य अपराध भएको टिप्पणी गर्नु भयो । दुनियांमा सत्य एउटा मात्रै हुने भन्दै चापागाइले सत्यका पछि नलाग्ने पद,शक्ति र सत्ताका पछि लाग्नेहरु अपराधि भएको आरोप लगाउनु भयो ।
अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गर्नु भएको थियो ।

≪ Previous Post

महासंघको लुम्बिनी प्रदेश प्रवक्तामा मैनाली

Next Post ≫

संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क