Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस, मुलुक भर विरोध प्रदर्शन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस, मुलुक भर विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ पुष २०७७ · 0
संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस, मुलुक भर विरोध प्रदर्शन
130
SHARES
ShareTweet

काठमाडा ५ पुष

आइतबार सरकारले प्रतिनिधि सभा भंग गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता सडकमा उर्लिएका छन् ।
उनहिरुले प्रधानमन्त्री केपी होली र राष्ट्रपति बिद्यादेबी भण्डारीबिरुद्ध माइतीघर मण्डलामा चर्को नाराबाजी गरेका छन् । उनिहरुले मुलुकका प्रमुख सहरमा पनि प्रदर्शन गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरेकी हुन् । यस्तै सरकारले मध्यावधि निर्वाचनको मिति पनि घोषणा गरेको छ । आगामी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन मितिसमेत तोकिएको छ ।

≪ Previous Post

पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि पर्यटक भित्राउने लक्ष्य सहित डाईनामिक टुरिजम क्लव गठन

Next Post ≫

ओली सरकारसंविधान समाप्त पार्ने , अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रको उपज नेपाली कांग्रेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क