Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि पर्यटक भित्राउने लक्ष्य सहित डाईनामिक टुरिजम क्लव गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि पर्यटक भित्राउने लक्ष्य सहित डाईनामिक टुरिजम क्लव गठन

संसारपोस्ट संवाददाता · ५ पुष २०७७ · 0
पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि पर्यटक भित्राउने लक्ष्य सहित डाईनामिक टुरिजम क्लव गठन
120
SHARES
ShareTweet

बुटवल ५ पुस
पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि नेपालमा पर्यटक भित्राउने लक्ष्य सहित बुटवलमा पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीहरुले लायन्स क्लव अफ डाईनामिक टुरिजम क्लव गठन गरिएको छ ।
रुपन्देहीमा होटल व्यवसायमा आवद्ध व्यवसायीको मात्र सहभागितामा गठन गरिएको डाईनामिक टुरिजम क्लव मार्फत पर्यटनको क्षेत्रमा बहुआयामिक रुपमा काम गर्ने लक्ष्य अगाडी बढाएको बताईएको छ ।
लायन्स क्लव अफ बुटवल भृकुटी टाउनको स्र्पोन्सरमा स्थापना गरिएको क्लवको आईतवार एक समारोहका बीच क्लवको प्रिजिन्टिसन गगरेको हो ।
पर्यटन व्यवसायी समुन्द्र जिसीको अध्यक्षतामा क्लव गठन गरिएको हो ।
लायन्स क्लव अफ ३२५ बी टु नेपालका गर्भनर शम्भु नकर्मीले एक समारोहका बीच क्लवलाई पीन र आधिकारिकता प्रदान गर्नु भएको हो । सो अवसरमा गर्भनर नकर्मीले लायन्स ईन्टनेशनल मार्फत नेपालको पर्यटन क्षेत्रको विकास प्रचार प्रसारमा टेवा पुराउने बताउनु भयो ।
गर्भनर नकर्मीले नेपाली भाषालाई पनि अन्तराष्ट्रिय भाषाका रुपमा स्थापित बनाउनका लागि लायन्स क्लवबाट अभियान शुरु गरेको धारणा राख्नु भयो । कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपालले अन्तराष्ट्रिय रुपमा नमुना हुने गरि सामाजिक तथा पर्यटन सम्बन्धी काम गर्न क्लवलाई आग्रह गर्नु भयो ।
लायन्स क्लव अफ ३२५ बी टु नेपालका फष्ट गर्भनर राम प्रसाद भटृ, सेकेनगर्भनर सिबि चन्द भृकुटी लायन्सका अध्यक्ष यमकान्त गैरे, लायन्स क्लव अफ डाईनामिक टुरिजम क्लवका माधव कुमार खनाल, सोभाखर पोखरेल लगायतले समाज परिवर्तमा क्लवका माध्यमवाट योगदान गर्न गम्भिर हुन आह्वान गर्नु भएको थियो । सोही अवसरमा असहाय गरिव हरुलाई न्यायो कपडा वितरण र क्लवको कार्यालयको पनि शुभारम्भ गरिएको थियो ।

≪ Previous Post

प्रचण्ड माधव निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा

Next Post ≫

संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस, मुलुक भर विरोध प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क