Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए

संसारपोस्ट संवाददाता · १२ पुष २०७७ · 0
बुटवल कोरोना विशेष अस्पतालको आइसियुबाट बेपत्ता कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिए
120
SHARES
ShareTweet

बुटवल, १२ पुस । बुटवल स्थित कोरोना विशेष अस्पतालबाट भागेका कोरोना संक्रमित पुरुष दाङको भालुवाङमा भेटिएका छन् । आज विहान अस्पतालबाट भागेका संक्रमित पुरुष दाङको भालुवाङमा रहेको आफ्नै घरमा पुगेको उनका आफन्तले जानकारी गराएका छन् । अस्पतालबाट सौच गर्न जाने बहाना बनाएर शौचालयबाटै फरार भएका उनी सार्वजनिक सवारी चढेर भालुवाङ पुगेको बताईएको छ ।
बुटवलका ५५ वर्षिय पुरुषलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबार कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको थियो । उनी आज विहान शौचालय गएका र शौचालयबाटै जङ्लतिर भागेको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछा गरेपनि राजमार्ग पार गरेर जङ्गल पसेपछि उनलाई नियन्त्रणमा लिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । संक्रमित पुरुष अस्पतालवाट फरार भएपछि थियो । घटनाको जानकारी पाए पछि प्रहरीले उनले तिलोत्तमाको योगिकुटी स्थित एक होटलवाट आफ्नो परिवारलाई फोन गरेको भन्ने जानकारीको आधारमा सो क्षेत्रका केही होटलमा प्रहरीले उनको खोजी गरेको थियो । बिहान ५ बजे सुरक्षाकर्मीहरुले आराम गरिरहेका बेला उनि जङ्गलतर्फ लागेको अस्पतालले जनाएको छ । संक्रमितका आफन्तले भने अस्पतालको लापरवाहीका कारण उनी हराएको आरोप लगाएका थिए ।

≪ Previous Post

संसद विघटन गरेर ओलीले संबिधानको वर्खिलाप गरे : नेता भुसाल

Next Post ≫

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिण्टन प्रतियोगितामा नवलपुरका सापकोटा र कार्की विजेता बुटवलका पन्थी र तिवारी उपविजेता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क