बुटवल २ पौष नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष र अन्य नेताहरुले आपत्ति जनाएपछि संबैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि संबैधानिक परिषदको बैठक बोलाएका थिए । बुधबार प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसंग अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए । सहमति गरेको भोलिपल्ट नै ओलीले परिषदको बैठक […]