Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अध्यक्ष प्रचण्ड कडकिएपछि ओलीद्धारा संबैधानिक परिषद् बैठक रोके
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अध्यक्ष प्रचण्ड कडकिएपछि ओलीद्धारा संबैधानिक परिषद् बैठक रोके

संसारपोस्ट संवाददाता · २ पुष २०७७ · 0
अध्यक्ष प्रचण्ड कडकिएपछि ओलीद्धारा संबैधानिक परिषद् बैठक रोके
80
SHARES
ShareTweet

बुटवल २ पौष
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष र अन्य नेताहरुले आपत्ति जनाएपछि संबैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि संबैधानिक परिषदको बैठक बोलाएका थिए ।

बुधबार प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसंग अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए । सहमति गरेको भोलिपल्ट नै ओलीले परिषदको बैठक बोलाएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । यद्यपी देउवा भने बैठकमा नजाने बताईएको छ । देउवालाई ओलीले फोन मार्फत् बैठकमा आउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।

≪ Previous Post

अलगअलग घटनामा रुपन्देहीमा २ जनाको मृत्य, ५६ गोरु सहित ३ जना पक्राउ

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा चोरीका सामानको गोदाम : प्रहरीले छापा मार्दा १० लाखको सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क