बुटवल २१ मंसिर नेपाली कांग्रेस देवदह नगरसमितिले देवदहका सामाजिक अगुवा तथा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाललाई पुत्र शोक परेकोमा आईतबार शोक सभा गरेको छ । ढकालका छोरा स्व निरजको ७ औं दिनको पुण्यतिथीमा कांग्रेसले शोक सभा गरेको हो । शोक सभामा कांग्रेस रुपन्देहीका सभापति तथा पुर्वमन्त्री अब्दुल रज्जाकले निरजको निधनले समाजलाई नै स्तब्ध […]