Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७७ · 0
बुटवलमा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ
60
SHARES
ShareTweet

बुटवल, ११मंसिर
बुटवल उपमहानगरपालिकाले राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गदै अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था गराएको छ ।
उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् अनलाईन प्रणालीबाट रावश्व संकलन सुरु गरिएको हो । यो सेवासंगै अब जुनसुकै स्थानबाट पनि अनलाइन मार्फत राजस्व बुझाउन सकिने छ ।
करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकिकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

≪ Previous Post

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार : अर्थमन्त्री पौडेल

Next Post ≫

रुन्देहीको तिलोत्तमामा १५ शैंयाको सरकारी अस्पतालको शिलन्यास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क