Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार : अर्थमन्त्री पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार : अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७७ · 0
पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार : अर्थमन्त्री पौडेल
80
SHARES
ShareTweet

बुटवल ११ मंसिर .
अर्थमन्त्री तथा नेकपा महासचिब विष्णु पौडेलले बर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।
बिहीबार बुटवलमा आयोजित दैनिक पत्र दैनिकको १७ औं बार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै पत्रकारीता क्षेत्रका समस्या समाधानका लागि आवश्यक सुझाव दिन आग्रह समेत गर्नुभयो ।
पछिल्लो समय मूलुकमा देखिएको राजनीतिक अवस्था प्रति संकेत गर्दै अर्थमन्त्री पौडेलले बर्तमान सरकार पुरा कार्यकाल चल्ने बताउनुभयो ।
संबिधान कार्यान्वयन र मुूलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व र स्थिरता आवश्यक रहेको भन्दै नेकपा महासचिव समेत रहेका पौडेलले राजनीतिक स्थायित्व र स्थिरता कसैले पद प्राप्त गर्नका लागि नभएको बिचार व्यक्त गर्नु भयो । .
दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधानसभा सदस्य बिनोद पहाडी,मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष नीरु गौतम,दैनिक पत्र दैनिकका प्रबन्ध सम्पादक ऋषी आजाद लगायतले पत्रिकाको सफलताको शुभकामना दिनुभएको थियो ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई हस्तान्त्ररण

Next Post ≫

बुटवलमा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क