Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई हस्तान्त्ररण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई हस्तान्त्ररण

संसारपोस्ट संवाददाता · १० मंसिर २०७७ · 0
पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई हस्तान्त्ररण
100
SHARES
ShareTweet

बुटवल १० मंसिर
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मजदुर वीमा वाफतको ३ लाख रुपैया मृतकको परिवारलाई प्रदान प्रदान गरेको छ । समितिमा आवद्ध ट्रक व्यवसायीका चालक र सहचालकको मृत्य हुदाँ परिवारलाई राहात होस भनी समितिले लगानी गरि जनही ३ लाख बरावरको मजदुर बीमा गरि दिने व्यवस्था मिलाएको छ ।
ना २ ख ८४८१ नम्बर ट्रकका चालक पूर्ण बहादुर भुर्जेलकोे गत माघ १४ गते रुपन्देहीको धकधईमा दूर्घटनामा परि ज्यान गएको थियो ।
चालक भुर्जेलको ज्यान गएकोमा परिवारलाई राहात हुने गरि समितिले गरिदिएको बीमा रकम प्राप्त भएको ३ लाखको चेक बुधवार एक समारोहका बीच नीजकी श्रीमती सुनिता भुर्जेललाई प्रदान गरिएको हो ।
समितिले आफ्ना व्यवसायीका मजदुरको सवारी चलाउदा दूर्घटनामा परि मृत्यु हुदाँ राहात स्वरुप ३ लाख रुपैयाँ पाउने गरि गरिएको बीमा वाफतको रकम प्रदान गरिएको समितिका अध्यक्ष यम प्रसाद पाडेले बताउनु भयो ।
बीमा रकम हस्तान्त्ररण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्की महासचिव जीत बहादुर भाट ,कोषाध्यक्ष हरि रिमाल लगायतको उपस्थित रहेको थियो ।

≪ Previous Post

तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल

Next Post ≫

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार : अर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क