Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेकपाभित्रको आन्तरिक द्धण्द्ध र भ्रष्टाचारले मुलुक बर्बादीको दिशामा ः सभापति शाह
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेकपाभित्रको आन्तरिक द्धण्द्ध र भ्रष्टाचारले मुलुक बर्बादीको दिशामा ः सभापति शाह

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७७ · 0
नेकपाभित्रको आन्तरिक द्धण्द्ध र भ्रष्टाचारले मुलुक बर्बादीको दिशामा ः सभापति शाह
110
SHARES
ShareTweet

बुटवल १३मंसिर
प्रतिनिधिसभा सदस्य तथा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेकपाभित्रको आन्तरिक द्धन्द्ध र भ्रष्टाचारका कारण देश बर्बादीको दिशामा पुगेको बताउनु भयो ।
उहाँले सरकार नै एकपक्षिय बन्दा भ्रष्टाचारीहरु कारबाहिमा नपरेको समेत बताउनु भयो ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति शाहले प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेको बताउनु भयो ।
गोकुल बास्कोटाको कारबाहि रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउने ओलीले नै दबाब दिएको उहाँको कथन थियो् ।
सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको उहाँले आरोप लगाउनु भयो ।
सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको दावि गर्नु भयोे ।
कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनु भएका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताउनु भयो । प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपा महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको भन्दै शाहले बुटवलमा खुुद्रा बिकासे आयोजना देखाएर जनतालाइ लली पप देखाएको आरोप लगाउनु भयो । करिडोर,सडक ,खानेपानी शिलान्यास,स्कुल उद्घाटन गरेर बुटवलका जनताको मन जित्न अब नेकपाले नसक्ने भन्दै जनताको राजधानी सारेपछि रुपन्देहीका जनताको मन दुखेको उहाँले बताउनु भयो ।
साक्षात्कार काार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

≪ Previous Post

बुटवलमा विजनेश हेल्थ चेकअप

Next Post ≫

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आईतवारदेखि दुर्घटना न्युनिकरणको लागि १५ दिने अभियान संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क