Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आईतवारदेखि दुर्घटना न्युनिकरणको लागि १५ दिने अभियान संचालन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आईतवारदेखि दुर्घटना न्युनिकरणको लागि १५ दिने अभियान संचालन

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७७ · 0
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आईतवारदेखि दुर्घटना  न्युनिकरणको लागि १५ दिने अभियान संचालन
130
SHARES
ShareTweet

बुटवल १३ मंसिर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले पहाडी जिल्लामा सवारी दुर्घटना न्युनिकरणको लागि १५ दिने अभियान संचालन गरेको छ ।
पछिल्लो समयमा पहाडी जिल्लामा सवारी दूर्घटना बढी रहेकोले प्रहरीले अभियान संचालन गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताउनु भयो ।
पहाडी जिल्लामा संचालन हुने सवारी साधनका चालकहरुलाई प्रशिक्षण, व्यवसायीसंग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पिड, मापसे चेकिङ्ग प्रभावकारी गरी दुर्घटनाको कारण र नियन्त्रणका उपायका वारेमा जानकारी गराउने रहेका छन ।
लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पुर्व जिल्लाका ग्रामिण क्षेत्रमा सडक दुर्घटना न्युनिकरण गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयहरु र ट्राफिक प्रहरी कार्यालयहरुले सवारी साधनका चालकहरुसंग भेटघाट, समस्या र दुर्घटना न्युनिकरणमा चालकको भुमिका बारेमा कार्यक्रम गरी दुर्घटना न्युनिकरण गर्ने अभियानमा संचालन गरिने छ । आईतवार देखि शुरुहुने कार्यक्रम मंसिर ३० गतेसम्म संचालन हुने छ ।

≪ Previous Post

नेकपाभित्रको आन्तरिक द्धण्द्ध र भ्रष्टाचारले मुलुक बर्बादीको दिशामा ः सभापति शाह

Next Post ≫

मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदां राजावादी जुरमुराए ः सभापति शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क