Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 111)

राजनीति

मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल

मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७७ · 0

प्रदेशको राजधानी नहुदाँ पनि बुटवलको विकासमा फरक प्रदैन बुटवल ९ मंसिर नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा ईतिहासकै निकै कठिन र जटिल मोड देखापरेको बताउनु भयो । उहाँले पार्टी भित्र के कुराले विवाद भयो भन्ने कुरा आफुले बुझन नसकको समेत बताउनु भयो । अर्थमन्त्री भएसंगै पहिलो पटक गृहजिल्ला आउनु भएका महासचिव पौडेलल दुई अध्यक्ष […]

उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन खानेपानी संस्थालाई सुझाव

उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन खानेपानी संस्थालाई सुझाव

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७७ · 0

बुटवल, ६ मंसिर । खानेपानी संस्थामा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न र संस्थागत कामहरु विधानसम्मत रुपले गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौं अबिधेशवनमा नेपाली काँग्रेसबाट विजयी संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले […]

विप्लव नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाटपक्राउ

विप्लव नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाटपक्राउ

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७७ · 0

बुटवल, ४ मंसिर विप्लव नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला इन्चार्ज सिंहसगै नेकपाका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको छ । सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह सहित दुई जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी […]

शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि सरकार र विश्व बैंकबीच आर्थिक सम्झौतामा हस्ताक्षर

शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि सरकार र विश्व बैंकबीच आर्थिक सम्झौतामा हस्ताक्षर

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७७ · 0

काठमाडौं, ४ मंसिर । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास नीति सहायता दुईवटा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना […]

रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त

रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७७ · 0

तिलोत्तमा, २४ कात्तिक । रूपन्देहीको मणिग्राम क्षेत्रमा आधुनिक कृषिसँगै शैक्षिक, सामाजिक अभियन्ता पदमप्रसाद पाण्डेयको निधनमा स्थानीय दर्जनौं संघ–संस्था तथा सरकारका सबै तहले शोक व्यक्त गरेका छन् । तिलोत्तमा नगरपालिका–९, मणिग्राम नन्दनवन निवासी स्वर्गीय पाण्डेले स्थापना गर्नुभएका शैक्षिक, सामाजिक, धार्मिक संघसंस्था सहित स्थानीय तह, राजनीतिक दल, प्रदेश सरकार लगायतले तिलोत्तमा –९, स्थित उहाँकै निवासमा शोक सभा […]

बुटवलको सटर टेण्डरमा जिम्मेवार व्यक्तिबाट षडयन्त्र भएकोे भन्दै पुनः टेण्डर गर्न व्यवसायीको माग

बुटवलको सटर टेण्डरमा जिम्मेवार व्यक्तिबाट षडयन्त्र भएकोे भन्दै पुनः टेण्डर गर्न व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७७ · 0

बुटवल २४ कार्तिक सटर भाडा सम्बन्धी टेण्डर दर्ता गर्ने क्रममा भएको बिवादका कारण बुटवल उपमहानगरपालिकामा झडप भएको छ । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा बिवाद भएपछि झडप भएको हो । सटर भाडा सम्बन्धी टेण्डर फारम दर्ता गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले धादली गरेको भन्दै व्यवसायीहरुले नाराबाजी गरेपछि प्रहरीले […]

शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन

शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०७७ · 0

तिलोत्तमा, २१ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा अवस्थित शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम आज भएको छ । खानेपानी संस्थाको छैठौं अधिबेशनबाट चार वर्षे कार्यकालका लागि अध्यक्षमा झविन्द्र भण्डारी, उपाध्यक्षमा दिलबहादुर भट्टराई, सचिवमा कमला ज्ञवाली, कोषाध्यक्षमा मित्रलाल न्यौपाने तथा तथा सदस्यहरुमा तारापति […]

पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य

पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०७७ · 0

कोरोनावाट ५ जना पत्रकारको मृत्यु ४१३ संक्रमित बुटवल २१ कार्तिक नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोभिड माहामारीका कारण देखाउदै पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिनु भएको छ । जनताका समस्या वाहिर ल्याउने , तिनै तहका सरकारको निगरानी गर्ने पत्रकारहरुको पेशा विस्थापित हुदाँ त्यसको असर सधिै लोकतन्त्रमा पर्ने अध्यक्ष आर्चायले ठोकुवा […]

स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा

स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७७ · 0

बुटवल, २० कात्तिक । नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले तिलोत्तमा वडा नं. ३ का सभापति कर्णबहादुर टण्डनकी धर्मपत्नी गंगा टण्डनको स्मृतिमा आज शोक सभा गरेको छ । नेपाली काँग्रेसकी क्रियाशिल सदस्य गंगा टण्डनको निधन भएको आज नवौं दिनको पुन्य तिथिमा उहांकै निवास तिलोत्तमा ३ जगृतिपथमा शोक सभा गरिएको हो । शोक सभामा सहभागि पार्टीका नेता, कार्यकर्ता, […]

सैनामैनामा नेकपाका १८६ जना नेपाली काँग्रेसमा प्रवेश

सैनामैनामा नेकपाका १८६ जना नेपाली काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · १९ कार्तिक २०७७ · 0

सैनामैना, १९ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ५ का नेकपाका १८६ जना कार्यकर्ता नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सैनामैना ५ को प्रगति टोलमा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु काँग्रेसमा प्रवेश गरेका काँग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई काँग्रेसका नेता तथा प्रतिनिधि सभा […]

Posts pagination

Previous 1 … 110 111 112 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क