बुटवल, ४ मंसिर
विप्लव नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला इन्चार्ज सिंहसगै नेकपाका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको छ ।
सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह सहित दुई जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ ।
पक्राउ परेका शाही अखिल ९क्रान्तिकारी० का केन्द्रिय अध्यक्ष समेत रहेको जनाइएको छ ।