Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल यातायात समितिद्धारा व्यवसायी खनालको परिवारलाई २ लाख रकम राहात प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल यातायात समितिद्धारा व्यवसायी खनालको परिवारलाई २ लाख रकम राहात प्रदान

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७७ · 0
पश्चिमाञ्चल यातायात समितिद्धारा व्यवसायी खनालको परिवारलाई २ लाख रकम राहात प्रदान
110
SHARES
ShareTweet

बुटवल ४ मंसिर
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायी सन्तोष खनालको मृत्यु भएकोमा समितिले प्रदान गर्ने व्यवसायी राहात कोषवाट २ लाख राहात रकम प्रदान गरेको छ ।
समितिका पूर्व लेखा समिति तथा कार्यसमिति सदस्य तथा समितिमा आवद्ध व्यवसायी खनालको काठमाडौमा उपचारको क्रममा गत कार्तिक २६ गते मृत्यु भएकोमा थियो । समितिले आफ्ना व्यवसायीको मृत्यु हुदाँ राहात स्वरुप २ लाख रुपैयाँ प्रदान गर्ने गरि स्थापना गरेको व्यवसायी राहात कोषवाट उक्त रकम प्रदान गरिएको अध्यक्ष यम प्रसाद पाडेले बताउनु भयो ।
स्वर्गीय खनालको बुटवल १० कालिका नगर स्थित निवाषमा विहिवार आयोजित शोक सभामा समितिका तर्फवाट अध्यक्ष पाण्डेले मृत्यक खनालका दाजु शंकर खनाललाई २ लाख रुपैयाँको चेक प्रदान गर्नु भएको महासचिव जीत बहादुर भाटले बताउनु भयो ।
यस क्षेत्रका यातायात व्यवसायी खनालको अल्पायुमै भएको निधनले स्तव्ध बनाउनुका साथै परिवारजनमा पर्न गएको यस दूखद घडीमा समितिले शोक व्यक्तव्य समेत प्रकट गरेको वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्कीले बताउनु भयो । शोक सभामा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, उपाध्यक्षहरु अर्जुन भुसाल, डिल्लीराम रिजाल, नारायण थापा , गणेश घिमिरे सिद्धार्थ उदय, सल्लाहकार खगराज गौतम ,कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बावुराम अधिकारी सहायक कार्यालय प्रमुख प्रकाश गैरे

≪ Previous Post

रुपन्देहीको तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ बाट संचालन हुने

Next Post ≫

विप्लव नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाटपक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क