Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चितुवाको छाला संगै गुल्मीका ३ सहित ४जना बुटवलमा पक्राउं
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चितुवाको छाला संगै गुल्मीका ३ सहित ४जना बुटवलमा पक्राउं

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७७ · 0
चितुवाको छाला संगै गुल्मीका ३ सहित ४जना बुटवलमा पक्राउं
90
SHARES
ShareTweet


बुटवल ५ मंसिर
रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका ९ ईटाभट्टि लाईनमा रहेको एक होटलवाट दुर्लभ संरक्षित बन्यजन्तु चितुवाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितुवाको छालाको कारोवार भैरहेको सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलिले होटलमा गई खानतलासि गर्दा होटलको १०२ नं कोठामा बसेका४जनालाई चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो ।
प्रहरीले गुल्मी दरबार गाउपालिका वडा नं.४ बस्ने बर्ष २२ को बिमल मगर, बर्ष १८ को बिशाल राना मगर र बर्ष २४ को संजिव पेमी तथा रुपन्देही बुटवल उप महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३० को बिश्व भट्टराई पक्राउ गरि आवश्यक अनुसन्धान गरि कारबाहीको लागी डिभिजन वन कार्यालय भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।
दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाईको रहेको छ ।

≪ Previous Post

विप्लव नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाटपक्राउ

Next Post ≫

दाङको मालपोतका नायब सुब्बा गिरी करिव सवा ३ लाख घुस रकम सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क