Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 112)

राजनीति

काँग्रेस नेता धितालको स्मृतिमा शोक सभा

काँग्रेस नेता धितालको स्मृतिमा शोक सभा

संसारपोस्ट संवाददाता · १८ कार्तिक २०७७ · 0

बुटवल, १८ कात्तिक । वी. पी विचार राष्ट्रिय समाज रुपन्देहीले नेपाली काँग्रेसका नेता बिजय प्रसाद धितालको निधन भएको पाचौँ दिनको पुन्य तिथिमा उहांकै निवास रुपन्देहीको मणिग्राममा शोक सभा गरेको छ । वी. पी. विचार राष्ट्रिय समाज रुपन्देहीका आजिवन सदस्य तथा जिल्ला विकास समिति रुपन्देहीका पूर्व सभापति समेत रहनुभएका पुराना नेता धितालको सम्मानमा आज आयोजित शोक […]

काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन

काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन

संसारपोस्ट संवाददाता · १८ कार्तिक २०७७ · 0

बुटवल १८ कार्तिक नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका फखरुद्दिन खाँनलाई चयन गरिएको छ । निर्वाचित प्रदेश सभा सदस्य रहनु भएका यस अघिका प्रदेशको प्रमुख सचेतक बाँकेका सुरेन्द्र हमालले जिल्लामा काम गर्न र पार्टीको काममा समय दिनका लागि टाईम नपुगेकोले सहमतीमै सचेतकको पद छाडेको बताउनु भयो । प्रदेशसभा सदस्य खाँनलाई काँंग्रेस संसदीय […]

राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी

राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७७ · 0

बुटवल १७ कार्तिक राजावादीहरुले रुपन्देहीमा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन । विर गोरखाली अभियान नामको संस्थाद्धारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो । करिव १हजार ५ सय बढी मोटरसाइकिल १ सय बढी कार रयालीमा सहभागिता रहेको थियो । रुपन्देहीको मणिग्रामवाट दिउसो २ वजे शुरु भएको मोटरसाईकिल रयाली शंकरनगर योगिकुटी, कालिकानगर राजमार्ग चौराहा, […]

स्थापना दिवसमा तरुण दलद्धारा आश्रममा खाद्यान्न प्रदान

स्थापना दिवसमा तरुण दलद्धारा आश्रममा खाद्यान्न प्रदान

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७७ · 0

बुटवल, ९ कार्तिक ६८ औ स्थापना दिवसको पुर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग प्रदान गरेको छ । आईतबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा […]

संघीय सरकारलाई चुनौती संक्रमितको शव व्यवस्थापन देखि निःशुल्क पीसिआर परिक्षण तिलोत्तमा नगरपालिकाले गर्ने घोषणा

संघीय सरकारलाई चुनौती संक्रमितको शव व्यवस्थापन देखि निःशुल्क पीसिआर परिक्षण तिलोत्तमा नगरपालिकाले गर्ने घोषणा

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७७ · 0

बुटवल ४ कार्तिक संघीय सरकारले कोरोना संक्रमितको मृत्यु भएपछिको शव व्यस्थापन र पीसिआर परिक्षण नगर्ने घोषणा गरेकोमा सरकारलाई चुनौती दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका […]

पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा  नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

बुटवल ३ कार्तिक नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको छ । जेएन घिमिरे (जगनाथ)को सभापतित्वमा नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको हो । जसको उपसभापतित्वमा गिरिराज पाण्डे, सचिव अमृत प्रसाद शर्मा चयन हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा डोल राज भुसाल, शालिक राम पाण्डे, दीन प्रसाद पाण्डे, वीर बहादुर दर्लामी, रामनारायण यादव र गोपाल […]

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

काठमाण्डौ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ । सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका […]

काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि

काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

बुटवल, ३ कार्तिक । विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा आवद्ध नेपाली काँग्रेस बुटवल १२ का क्षेत्रिय प्रतिनिधि ताराप्रसाद गौतमले बिद्यावारिधि प्राप्त गर्नुभएको छ । गौतमलाई भारतको मेवार विश्व बिद्यालय राजस्थानले विद्यावारिधिको उपाधि प्रदान गरेको हो । गौतमले मानव संसाधन ब्यवस्थापन र नेपाली उत्पादन क्षेत्रका विशेष सन्दर्भका साथै संगठनको प्रदर्शन विषयमा विद्यावारिधि गर्नु भएको हो । […]

बुटवल उपमहानगर पालिकाद्वारा गाउँ ब्लक जग्गाका पाँच सय परिवारलाई लालपुर्जा वितरण

बुटवल उपमहानगर पालिकाद्वारा गाउँ ब्लक जग्गाका पाँच सय परिवारलाई लालपुर्जा वितरण

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७७ · 0

बुटवल २८असोज बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि झण्डै पाँच सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं. १४, देखि १८नम्बर वडाका विभिन्न टोलमा पुर्जाविहीन करिब पाँच सय घर परिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको जनाएको छ । वडा नं. १५ मा ४८ वडा नं. १६ मा ६३ , वडा नं. १७ मा ९० र वडा […]

प्रदेश राजधानीको राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उद्योग बाणिज्य संघको सरकारलाई आह्वान

प्रदेश राजधानीको राजपत्रमा प्रकाशित सूचना सच्याउन बुटवल उद्योग बाणिज्य संघको सरकारलाई आह्वान

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७७ · 0

बुटवल, २२ असोज बुटवल उद्योग बाणिज्य संघले प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना सच्याउन आग्रह गरेको छ । बुटवल उद्योग बाणिज्य संघले प्रदेशको राजधानी सम्बन्धमा आफ्नो संस्थागत बिमत्ति राख्दै प्रदेश सभाबाट दुई तिहाई बहुमतले पारित भएको प्रदेशको स्थायी राजधानी सम्बन्धि प्रस्तावमा उल्लेख भएका स्थानहरुलाई समेटेर राजपत्रको सूचना सच्याउन माग गरेको हो । प्रदेश सरकारको तर्फबाट […]

Posts pagination

Previous 1 … 111 112 113 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क