Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 113)

राजनीति

गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन

गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७७ · 0

बुटवल २२ असोज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा गुरुयोजनाको टुंगो नलाग्दाँसम्म नयाँ घर बनाउन राकिने बताउनु भयो । प्रदेशको राजधानी र नामाकरण टुगिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई उहाँले अब गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बनाउन रोक्न निर्देशन दिनु भयो । प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण […]

रुपन्देही स्थायी राजधानीको बिपक्षमा मतदान गर्ने सांसद प्रति सञ्जालद्वारा खेद व्यक्त

रुपन्देही स्थायी राजधानीको बिपक्षमा मतदान गर्ने सांसद प्रति सञ्जालद्वारा खेद व्यक्त

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७७ · 0

बुटवल २१ असोज व्यवसायिक संघ संस्थाहरुको संस्था (सञ्जाल) रुपन्देहीले प्रदेशको राजधानी दाङ् बनाउने निर्णयमा बिमत्ति कायम राख्दै दाङ् राजधानीको प्रस्तावको पक्षमा मतदान गर्ने यस क्षेत्रका सांसदहरुप्रति खेद व्यक्त गरेको छ । प्रदेश पाँच सरकारले दाङ् राजधानी बनाउने गरि गरेको प्रस्ताव र यस क्षेत्रका सांसदहरुले समेत चुनावमा जनतासंग गरेको बाचा भूलेर प्रस्तावकै पक्षमा मतदान गरेकाले उद्योगी […]

कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल

कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0

बुटवल २० असोज रुपन्देही जिल्लाबाट राजधानी निर्णयको बिरुद्धमा नेपाली कांग्रेस रुपन्देहीले मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णय लगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गर्नु भएको छ । उहांले मंगलबार साझ ७ बजे आघा घण्टा घरका वत्ती निभाएर विरोध जनाउन […]

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0

हमाल अनुपस्थित , कल्पना र सन्तोषद्धारा मतदानमा सहभागिता जनाएनन , तारा द्धारा नामाकरणको पक्षमा राजधानीमा मतदान गर्नु भएन बुटवल २० असोज प्रदेश ५ को छैठौ अधिवेशनको ३१ औ वैठकले मंगलवार स्थायी राजधानी र प्रदेशको नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ । प्रदेशको राजधानीका विषयमा निकै विवाद र आन्दोलन भएपनि अन्तत स्पष्ट दुई तिहाई […]

विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल

विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0

बुटवल २० असोज प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले संसदले गठन गरेको विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव गरेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले विशेष समितिले १ नम्बरमा दाङ २ नम्बरमा रुपन्देही र ३ नम्बरमा कपिलवस्तुलाई राजधानी वनाउन सकिने गरि सिफारिस गरेको बताउनु भयो । प्रदेशसभाको मंगलवारको बैठकमा विशेष समय लिएर […]

राजधानी सारे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२४९ उद्योगी व्यबसायीद्वारा पार्टी परित्याग गर्ने घोषणा

राजधानी सारे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२४९ उद्योगी व्यबसायीद्वारा पार्टी परित्याग गर्ने घोषणा

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0

बुटवल २० असोज दुई तिहाई बहुमत रहेको प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव फिर्ता नगरे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२ सय ४९ जना उद्योगी व्यबसायीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन । प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव उपर प्रदेश सभामा मतदान हुँदैछ । मतदान हुनु भन्दा केही समय अंगाडी मात्रै नेकपा […]

प्रदेश ५ का कानुन मन्त्रीको असहिष्णु र अमर्यादित ब्यबहार प्रति काँग्रेसको आपत्ती

प्रदेश ५ का कानुन मन्त्रीको असहिष्णु र अमर्यादित ब्यबहार प्रति काँग्रेसको आपत्ती

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0

बुटवल, २० असोज । प्रदेश नं. ५ को प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभाकै रोष्टमबाट सांसदहरु प्रति असहिष्णु र अमर्यादित व्यवहार गरेको प्रति नेपाली काँग्रेसले आपत्ती जनाएको छ । नेपाली काँग्रेस प्रदेश नं. ५ को प्रदेश सभा सचेतक निर्मला क्षेत्रीले विज्ञप्ती जारी गर्दै मन्त्रीले सांसद बिरुद्ध बोलेका अमर्यादित शब्दहरु संसद […]

कोरोना जितेका नवलपुरका ३३ जनाले गरे प्लाज्मा दान

कोरोना जितेका नवलपुरका ३३ जनाले गरे प्लाज्मा दान

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

नवलपरासी, १९ असोज । कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरेका छन् । नेपाली काँंग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिद्वारा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् । कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका कोरोनाका बिरामीलाई बचाउन सघाउन प्लाज्मा दान गरिएको हो […]

प्रदेश सभामा नेपाली काँग्रेसद्धारा रोष्टम घेराउ ,राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग

प्रदेश सभामा नेपाली काँग्रेसद्धारा रोष्टम घेराउ ,राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

बुटवल १९ असोज प्रदेश सभा प्रदेश नम्बर पाँचको सोमवारको ३० औं बैठकमा वोल्दै नेपाली काँग्रेसका संसदिय दलका नेता विरेन्द्र कनौडियाले गैर संम्बैधानिक तरिकाले ल्याईएको राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग गर्नु भयो । उहाँले बुटवल किन नहुने र दाङ केकारणले राजधानी हने भनेकुराकोे औचित्य प्रमाणित गर्न माग गर्नु भयो । नेता कनौडियाले दलिय सहमती विना […]

प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त

प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0

बुटवल १९ असोज प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावमाथि छलफल हुने दिन सोमवार बुटवलमा विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ जसका कारण बुटवलमा तनाब भएको छ । राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव बिरूद्व आन्दोलनमा उत्रिएकोे नेपाली काँंग्रेस र रूपन्देहीमा क्रियाशील उद्योगी व्यवसायीहरुको साझा मंच संजालले बिहानैदेखि बुटवलमा प्रदर्शन गरिरहेका छन । प्रदेश […]

Posts pagination

Previous 1 … 112 113 114 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क