Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0
कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल
70
SHARES
ShareTweet

बुटवल २० असोज
रुपन्देही जिल्लाबाट राजधानी निर्णयको बिरुद्धमा नेपाली कांग्रेस रुपन्देहीले मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णय लगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गर्नु भएको छ ।
उहांले मंगलबार साझ ७ बजे आघा घण्टा घरका वत्ती निभाएर विरोध जनाउन पनि अपिल गर्नु भएको छ ।
उहांले जनताको भावनामा गंहिरो चोट प्र्याउने सरकार र त्यसका मतियारहरुका विरुद्ध उपयुक्त मुल्याङक हुने पनि बताउनु भएको छ ।
व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुई तिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै रुपन्देही राजधानीका लागि नेपाली कांग्रेस रुपन्देहीले निरन्तर आन्दोलन चलाई रहने र आफ्नो पार्टिको वहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत गरेको छ ।
अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । साथै आन्दोलनको रणनिति बनाउनका लागि बुटवलको होटलमा वसिरहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्धको आन्दोलन थेग्न सरकारलाई मुश्चिल पर्ने चेतावनी कांग्रेसको रहेको छ । पक्राउ परेको नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्धा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत त्काल रोक्न कांग्रेसले आग्रह गरेको छ ।

≪ Previous Post

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

Next Post ≫

कावासोतीका ट्याक्टर व्यवसायीले पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क