Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 114)

राजनीति

मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ

मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७७ · 0

बुटवल, १८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नेपाली काँग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु […]

प्रदेश राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै बुटवलमा प्रदर्शन

प्रदेश राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै बुटवलमा प्रदर्शन

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७७ · 0

बुटवल, १८ असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलका ब्यवसायिक संघ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । अस्थायी राजधानी रुपन्देहीलाई नै स्थायी राजधानी कायम गर्न माग गर्दै यस क्षेत्रका दुई दर्जन व्यवसायिक संस्थाहरुले बुटवलमा संयुक्त प्रदर्शन गरेका हुन् । स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर रुपन्देहीका पेशागत तथा ब्यवसायिक […]

बुटवलवाट राजधानी सार्न पाईदैन भन्दै कांग्रेसले आह्वान  गरेको जिल्ला बन्द पुर्णरुपमा ठप्प

बुटवलवाट राजधानी सार्न पाईदैन भन्दै कांग्रेसले आह्वान गरेको जिल्ला बन्द पुर्णरुपमा ठप्प

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७७ · 0

बुटवल,१८ असोज बुटवलवाट प्रदेशको राजधानी सार्न पाईदैन भन्दै नेपाली काँग्रेसले आब्हान गरेको रुपन्देही बन्दका कारण जिल्लाकोे जनजिवन ठप्प भएको छ । जिल्लाका मुख्य राजमार्ग बजार पुरै सुनसान बनेका छन् । सवारी साधन चलेका छैन भने सवै वजार कलकारखान पूर्णरुपमा ठप्प रहेका छन । मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ । आन्दोलनलाइ रोक्न प्रशासनले बुटवलका […]

प्रदेशको राजधानी सार्ने निर्णय बिरुद्ध काँग्रेसद्धारा आईतबार रुपन्देही बन्द, संसद भवन घेराउ र धर्ना आह्वान

प्रदेशको राजधानी सार्ने निर्णय बिरुद्ध काँग्रेसद्धारा आईतबार रुपन्देही बन्द, संसद भवन घेराउ र धर्ना आह्वान

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज प्रदेश नंम्बर. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले अन्दोलनका कायक्रम घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ,धर्ना, मसाल जुलुस लगायतका बिरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । काँग्रेसले आइतबार रुपन्देही जिल्ला बन्द गरी बृहत प्रदर्शन गर्ने भएको छ । आईतवार विहान […]

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीद्धारा राजधानी सार्ने प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीद्धारा राजधानी सार्ने प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट दाङ सार्ने गरिप्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगर कमिटी अध्यक्ष बावुराम पन्थीद्धारा जारी विज्ञप्तिमा प्रदेश सरकार गठन भएयता हालसम्म बुटवल क्षेत्रमा राजधानीको सन्दर्भमा भए गरेका तयारी […]

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहात दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रैं राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । […]

प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी

प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0

बुटवल १७ असोज प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती बुटवलका संघ संस्थाकोे कडा आपत्ति जनाएका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बहुसंख्यक जनताको केन्द्र ,पूर्वाधारका हिसाबले सुबिधासम्पन्न , राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले […]

नवलपुरका ट्याक्टर व्यवसायी सडक आन्दोलनमा, नदीजन्य वस्तुको निकासी खोल्न माग

नवलपुरका ट्याक्टर व्यवसायी सडक आन्दोलनमा, नदीजन्य वस्तुको निकासी खोल्न माग

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १६ असोज । पूर्वी नवलपरासीमा प्रहरी प्रशासनले नदीजन्य वस्तुको दोहान नियन्त्रणका लागि प्रयास थालेसँगै नवलपुरका ट्याक्टर व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । विहीबार मात्रै नवलपुरमा नदीजन्य वस्तु दोहन गरिरहेको अवस्थामा विनयी त्रिवेणी गाउँपालिका २ मा रहेको विनयी खोलाबाट प्रहरीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । यसको विरोधमा शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको […]

प्रदेश राजधानी सार्ने निर्णय प्रति नेपाली काँग्रेसको विरोध

प्रदेश राजधानी सार्ने निर्णय प्रति नेपाली काँग्रेसको विरोध

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल, १६ असोज । प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको निर्णय प्रति नेपाली काँग्रेसले विरोध जनाएको छ । तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवलमा राख्ने निर्णय गरेको र सोही अनुसार राजधानीको लागि सम्पुर्ण पूर्वाधारहरु तयार भैरहेको अवस्थामा प्रदेश सरकारले स्थायी राजधानी दाङ्ग बनाउने निर्णय गरी प्रदेश संसदमा पेश […]

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल १६ असोज आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनःतात्न थालेको छ ।बुटवलका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले टायरवालेर विरोध प्रदर्शन गरिरहेको छ । कोरोना कहर र लकडाउनले करिब ७ महिनामा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ । यसअघि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि १० अर्ब खर्च […]

Posts pagination

Previous 1 … 113 114 115 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क