Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 115)

राजनीति

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0

बुटवल १६ असोज प्रदेश ५ को सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने गरि प्रदेश सभामा शुक्रवार प्रस्ताव पेस गरेको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले निर्णय गरि प्रदेश सभामा प्रदेशको राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गाउँपालिका गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यस्तै प्रदेश […]

शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो

शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0

बुटवल १५ असोज कोभिढ १९ ले शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाहरुले औल्याएका छन । उनिहरुले सरकार वा राज्य संचालकहरु मुलुकको शिक्षालाई कसरी संचालन गर्ने भन्ने योजना नै दिन नसकेको भन्दै लाखौ विद्यार्थीको भविष्यको वारेमा गम्भिर हुन नसक्नु चिन्ताको विषय भएको ठहर गरेका छन । अभिभावक संघ रुपन्देही र नेपाल […]

सैनामैनामा घरघर पुगेर जेष्ठ नागरिकलाई सम्मान

सैनामैनामा घरघर पुगेर जेष्ठ नागरिकलाई सम्मान

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0

बुटवल १५ असोज रुपन्देहीको सैनामैना नगरपालिकामा ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘महामारीमा बुढ्यौली र उम्मेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ’ भन्ने नाराका साथ नगरमा रहेका ११ वटै वडाका ११ जना ज्येष्ठ नागरिकहरु सम्मान गरि कार्यक्रको शुरुवात गरिएको होे । सम्मानित हुनेमा करिब ९० वर्षदेखि […]

पौने सात करोडको लागतमा रुपन्देहीको देवदहमा अस्पताल बन्दै

पौने सात करोडको लागतमा रुपन्देहीको देवदहमा अस्पताल बन्दै

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७७ · 0

बुटवल १४ असोज रुपन्देहीको देवदह नगरपालिकामा ६ करोड ७५ लाख ४१ हजार १३५ रुपैंयाको लागतमा अस्पताल निर्माणको काम सुरु भएको छ । नगरपालिका र संघीय सरकारको बजेटमा वडा नं ५ मा अस्पताल निर्माणको काम सुरु गरिएको हो । नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले २०८० असारसम्ममा सम्पन्न गर्नेगरी ६ करोड ७५ लाख ४१ हजार १३५ रुपैंयामा ठेक्का […]

प्रदेश पाँचमा ९० प्रतिशतले नियमित सावुन पानीले हात धुने गरेको तथ्याकं सार्वजनिक

प्रदेश पाँचमा ९० प्रतिशतले नियमित सावुन पानीले हात धुने गरेको तथ्याकं सार्वजनिक

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0

बुटवल, १३ असौज प्रदेश ५ मा कोरोना भाईरस (कोभिड–१९) संक्रमण शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने वानीमा ५ प्रतिशतले वद्धि भएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुनु पुर्व प्रदेशमा ८५ प्रतिशतले हात धुने गरेकोमा हाल ९० प्रतिशतले सावुन पानीले नियमित रुपमा हात धुने गरेको तथ्याक मंगलवार प्रदेश ५ को भौतिक पूर्वाधार विकास […]

बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन

बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0

बुटवल, १३ असोज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले वडा तह र टोल टोलमा संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ । संगठन विस्तार अभियान अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा नेपाल तरुण दलको ईकाई समिति गठन गरिएको छ । तरुण नेता साजन भारीको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका वडा सभापति चित्र […]

बाढी प्रभावितलाई क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह

बाढी प्रभावितलाई क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0

तिलोत्तमा, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले देशभरी परेको अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाका केही भागमा क्षति पु¥याएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारसँग बाढीप्रभावितहरुलाई उचित क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण र व्यवस्थापनको योजना बनाउन आग्रह गरेको छ । नेकपा तिलोत्तमा नगर कमिटी सचिवालयको मंगलबार बसेको बैठकले बाढीबाट प्रभावित बनेकाहरुलाई […]

नेपाली काँग्रेसको समन्वयमा रुपन्देही पिपरिहियाका बाढि पीडितलाई राहत वितरण

नेपाली काँग्रेसको समन्वयमा रुपन्देही पिपरिहियाका बाढि पीडितलाई राहत वितरण

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0

बुटवल, १३ असोज । गत शुक्रबार आएको अविरल बर्षा संगै विभिन्न खोला नालामा आएको बाढीले डुवान तथा कटान गरी क्षती पुर्याएका क्षेत्रमा नेपाली काँग्रेस रुपन्देही र विभिन्न सामाजिक संस्थाको अगुवाईमा स्थलगत अनुगमन र राहत सामाग्री वितरण गरिएको छ । रुपन्देही क्षेत्र नं १ अन्तर्गत देवदह र तिलोत्तमा नगरपालिका सहित ओमसतिया गाउँपालिकाका विभिन्न वडामा वाढीले वढि […]

अन्तःशुल्कको ७० करोड  स्टिकर नेपालमै पहिलो पटक छापिँदै

अन्तःशुल्कको ७० करोड स्टिकर नेपालमै पहिलो पटक छापिँदै

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0

बुटवल १३ असौज नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस)मा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो । केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू […]

कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन

कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७७ · 0

कपिलवस्तु १२ असौज चिकित्सा क्षेत्रको सुधारको लागि अनशनरत डा। गोविन्द केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनशन सुरु भएको छ । लामो समयसम्म विभिन्न माग राखेर अनशन बस्दा पनि केसीका माग सम्बोधनमा राज्यले कुनै चासो नदेखाएकाले सरकारलाई दबाब दिन भन्दै स्थानीय युवाहरुले चार नम्बरमा पाल टाँगेर सोमबारबाट रिले अनशन सुरु गरेका हुन् । पछिल्लो […]

Posts pagination

Previous 1 … 114 115 116 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क