बुटवल, ११ असौज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले पार्टीको आगामी महाधिवेशनलाई केन्द्रित गर्दै सदस्यता अभिलेखिकरण र नविकरणको कार्ययोजना तयार गरेको छ । नेकपा रुपन्देही जिल्ला कमिटीको आइतबार बसेको बैठकले महाधिवेशन केन्द्रित कार्ययोजना तय गरेको हो । बैठकले सुरक्षा सतर्कतालाई ध्यान दिंदै तत्काल स्थानीय कमिटीहरुको बैठक आयोजना गरी कार्ययोजना अगाडि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको पार्टीका […]