Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश राजधानी सार्ने निर्णय प्रति नेपाली काँग्रेसको विरोध
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश राजधानी सार्ने निर्णय प्रति नेपाली काँग्रेसको विरोध

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0
प्रदेश राजधानी सार्ने निर्णय प्रति नेपाली काँग्रेसको विरोध
80
SHARES
ShareTweet

बुटवल, १६ असोज । प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको निर्णय प्रति नेपाली काँग्रेसले विरोध जनाएको छ ।
तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवलमा राख्ने निर्णय गरेको र सोही अनुसार राजधानीको लागि सम्पुर्ण पूर्वाधारहरु तयार भैरहेको अवस्थामा प्रदेश सरकारले स्थायी राजधानी दाङ्ग बनाउने निर्णय गरी प्रदेश संसदमा पेश गरेको घटना प्रति नेपाली काँग्रेस क्षेत्र नम्वर दुई रुपन्देही र बुटवल उपमहानगर समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
क्षेत्रिय सभापति हरि लम्साल र उपमहानगर सभापति खेलराज पाण्डेले संयुक्त विज्ञप्ति जारी गरी नेपाली काँग्रेस नेतृत्वको सरकारले राजधानी तोकी राजधानी सुचारु रुपले चलिरहेको अवस्थामा दुई तिहाईको दम्भले उद्धेलित नेकपाको प्रदेश सरकारको राजधानी सार्ने तानाशाही प्रबृत्ति र निर्णयको विरोध गर्दै निर्णयको विरोधमा उत्रिन आम जनसमुदायलाई आह्वान गर्नुभएको छ ।
विज्ञप्तिमा सरकारको यो निर्णयले उत्पन्न हुन सक्ने हरेक गतिविधिको जिम्मेवार नेकपा र नेकपा नेतृत्वको सरकार हुने समेत उल्लेख गरिएको छ ।

≪ Previous Post

प्रहरी निरीक्षकलाई स्वागत, अवैध कृयाकलाप नियन्त्रणमा जोड

Next Post ≫

नवलपुरका ट्याक्टर व्यवसायी सडक आन्दोलनमा, नदीजन्य वस्तुको निकासी खोल्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क