Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीद्धारा राजधानी सार्ने प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीद्धारा राजधानी सार्ने प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0
सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीद्धारा राजधानी सार्ने प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण
140
SHARES
ShareTweet

बुटवल १७ असोज
प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट दाङ सार्ने गरिप्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगर कमिटी अध्यक्ष बावुराम पन्थीद्धारा जारी विज्ञप्तिमा प्रदेश सरकार गठन भएयता हालसम्म बुटवल क्षेत्रमा राजधानीको सन्दर्भमा भए गरेका तयारी भौतिक पूर्वाधारमा राज्यकोषवाट गरिएको व्ययभार सामुदायिक संघसंस्थाहरुले पुत्याएको योगदान र यस क्षेत्रका बहुसंख्यक वासिन्दाहरुको भावना विपरित हठात राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको विषयले हामीलाई दुखित तुल्याएको उल्लेख छ ।

≪ Previous Post

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

Next Post ≫

नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क