Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा

संसारपोस्ट संवाददाता · १० मंसिर २०७७ · 0
अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा
60
SHARES
ShareTweet

बुटवल, १० मंसिर । गृह जिल्ला रुपन्देही आउनुभएका अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहान नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएका छन् ।
नेकपाका महासचिव समेत रहनुभएका अर्थमन्त्री पौडेलले मन्त्री पदसंग प्रदेश ५ को राजधानी साटेको आरोप लगाउंदै नेपाली काँग्रेको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघका नेता कार्यकर्ताले गृह जिल्ला रुपन्देहीको बुटवलमा अर्थमन्त्रीलाई पौडेललाई कालो झण्डा देखाएका हुन् ।
रुपन्देहीको सैनामैना नगरपालिकामा आज आयोजना गरिएका बिभिन्न कार्यक्रममा सहभागि हुन बुधवार विहान त्यसतर्फ जांदै गरेका अर्थमन्त्री पौडेल विरुद्ध नारवाजी र प्रदर्शन गर्दै बुटवलको पुरानो वसपार्क अगाडी नेपालगञ्ज रोडमा तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
दोस्रो पटक अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका अर्थमन्त्री पौडेलको सुरक्षार्थ बुटवलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि सुरक्षा घेरा तोडेर काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका हुन् ।
पौडेल बिरुद्ध हुनसक्ने सम्भावित बिरोध प्रदर्शनलाई मध्यनजर गरी बुटवल लगायत उहां सहभागि हुने कार्यक्रम स्थल वर पर समेत व्यापक रुपमा सूरक्षाकर्मी परिचालन गरिएको छ ।

≪ Previous Post

मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल

Next Post ≫

तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क