Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्रसर तथा खानी ब्यवसायी महासंघमा सिताराम न्यौपाने विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्रसर तथा खानी ब्यवसायी महासंघमा सिताराम न्यौपाने विजयी

संसारपोस्ट संवाददाता · १७ माघ २०७७ · 0
क्रसर तथा खानी ब्यवसायी महासंघमा सिताराम न्यौपाने विजयी
80
SHARES
ShareTweet

बुटवल, १८ माघ । नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनले सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनले ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सहसचिवमा मिन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्लसह र कोषाध्यक्षमा विप्लव हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
अन्य पदमा निर्विरोध भएपनि अध्यक्ष र सदस्य पदमा मतदान भएको थियो । शनिवार अवेर सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने अध्यक्षमा विजयी हुनुभयो । न्यौपानेले ६० र प्रतिद्धन्दी थापाले ४८ मत प्राप्त गर्नुभएको थियो । यस्तै महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवँरले ६२, शारदाप्रसाद ढकालले ४६ र शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

Next Post ≫

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क