बुटवल, ३० चैत । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) बुटवल नगर समितिले कार्य क्षेत्रमा निधन भएका मजदुरको परिवारलाई राहत प्रदान गरेको छ । काउन बुटवल समितिमा आवद्ध मजदुर पाल्पाकी वेनिमायाँ बरालको २ महिना अगाडि बालुवा चाल्ने क्रममा सर्पले डसेर निधन भएको थियो । मजदुरको निधनमा १ लाख रुपैंया राहत र १७ हजार रुपैयाँ […]