Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पशुपति कलेजको अध्यक्षमा राना विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पशुपति कलेजको अध्यक्षमा राना विजयी

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७७ · 0
पशुपति कलेजको अध्यक्षमा राना विजयी
50
SHARES
ShareTweet

तिलोत्तमा, २९ चैत । रुपन्देहीको तिलोत्तमा–१६ कोटिहवा स्थित पशुपति कलेजको सञ्चालक समिति अध्यक्षमा तामबहादुर राना निर्वाचित हुनुभएको छ । राजनीतिकरुपमा दुई प्यानलबीच भएको प्रतिष्पर्धामा नेपाली काँग्रेस निकट अर्चित श्रेष्ठलाई ३७ मतले हराउँदै केपि शर्मा ओली नेतृत्वको नेकपा एमाले निकट राना अध्यक्षमा निर्वाचित हुनुभएको हो । रानाले १२९ मत र श्रेष्ठले ९२ मत पाउनुभएको छ ।
संचालक समितिमा एकजना सदस्यबाहेक सबै उम्मेदवार राना नेतृत्वकै विजयी भएका छन् । उपाध्यक्षमा लिला बल्लभ गैरे १३९ मत ल्याइ विजयी हुनुभएको छ भने सदस्यहरुमा भीमलाल बस्याल, गोमा गैरे, पूर्णभद्र बस्याल, देवानन्द पाण्डे, भूपति न्यौपाने र अर्का सदस्यमा नेपाली काँग्रेस निकट शेरबहादुर थापा निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा नेपाली काँग्रेस र जनमुक्ति पार्टी विच तालमेल भएको थियो भने एमालेलाई माओवादी केन्द्रले समर्थन गरेको थियो ।

≪ Previous Post

ओली सरकारले विकासको नाममा सिन्को पनि भाचेन : महामन्त्री कोइराला

Next Post ≫

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क