Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस नेता नविन्द्रराज जोशीको निधन
विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पशुपति कलेजको अध्यक्षमा राना विजयी

पशुपति कलेजको अध्यक्षमा राना विजयी

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
ओली सरकारले विकासको नाममा सिन्को पनि भाचेन : महामन्त्री कोइराला

ओली सरकारले विकासको नाममा सिन्को...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

संसारपोस्ट संवाददाता · १३ चैत्र २०७७ · 0
काँग्रेस नेता नविन्द्रराज जोशीको निधन
50
SHARES
ShareTweet

काठमाडौं, १३ चैत । नेपाली काँंग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि पूर्व सांसद समेत रहनुभएका जोशीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले उहांलाई नर्भिक अस्पतालमा रेफर गरेको थियो ।
जोशीलाई मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।

≪ Previous Post

नेपालका कम्युनिष्टले आदर्श र सिद्दान्त भुले : सांसद खतिवडा

Next Post ≫

जनताको अधिकार सुरक्षा र संविधानको रक्षामा सरकार असफल : प्रमुख सचेतक खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क