Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 97)

राजनीति

कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

संसारपोस्ट संवाददाता · २० बैशाख २०७८ · 0

बुटवल, २० बैशाख । पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट निधन भएको छ । ७३ बर्षीय चित्रकारको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा आज (सोमबार) निधन भएको हो । बैशाख १७ गते भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा भर्ना भइ उपचाररत चित्रकारमा श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्षमा उपचारकै क्रममा चित्रकारको आज विहान ७ः५० बजे मृत्यु भएको मेडिकल कलजेका सूचना […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी : ४२ सांसदको समर्थन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी : ४२ सांसदको समर्थन

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७८ · 0

बुटवल, १९ बैशाख । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमाले संसदीय दलका नेता शँकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर सहित नेपाली काँग्रेस लगायतका विपक्षी दलहरुले केसीको नेतृत्वमा […]

पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७८ · 0

बुटवल, १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदिय दलका नेता शँकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पोखरेललाई प्रदेशप्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले संसदिय दलका […]

लुम्बिनी प्रदेशसभाको विशेष अधिबेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिबेशन अन्त्य

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७८ · 0

बुटवल, १९ बैशाख । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज(आइतबार) बाट अन्त्य भएको छ । प्रदेशका मुख्मन्त्री शँकर पोख्रेलले पदबाट राजीनामा दिएपछि कामचलाउ बनेको मन्त्रिपरिषदको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ साहले आज मध्यान्न १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । आज बिहान राजीनामा दिएर कामचलाउ बन्नुभएका मुख्यमन्त्री पोखरेलले दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष […]

प्रदेशसभा सदस्य वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेको बहुमत गुम्यो

प्रदेशसभा सदस्य वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेको बहुमत गुम्यो

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७८ · 0

बुटवल, १९ वैशाख । लुम्विनी प्रदेशमा सत्ता राजनीतिको खेल चलिरहेका बेला तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोज्नुभएको छ । २०७६ साल मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा वली दाङ ३ (ख) बाट नेकपाका तर्फबाट निर्वाचित हुनुभएको थियो । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछिको अवस्थामा वलीले माओवादी केन्द्र […]

तिलोत्तमामा करिव आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

तिलोत्तमामा करिव आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

संसारपोस्ट संवाददाता · १३ बैशाख २०७८ · 0

तिलोत्तमा, १३ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा झण्डै आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार […]

करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त

करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त

संसारपोस्ट संवाददाता · १० बैशाख २०७८ · 0

पानीको महसुल चार्ज पनि घट्यो तिलोत्तमा, १० वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चौथो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले संस्था ऋणमुक्त भएकोमा खुशी व्यक्त गर्दै खानेपानीको सेवा विस्तारमा नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताउनुभयो । उहाँले […]

तिलोत्तमामा वार्षिक परीक्षा वैशाख २० भित्र

तिलोत्तमामा वार्षिक परीक्षा वैशाख २० भित्र

संसारपोस्ट संवाददाता · ४ बैशाख २०७८ · 0

तिलोत्तमा, ४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यही वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबार बसेको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो । नेपालमा समेत दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा […]

कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला

कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७८ · 0

बुटवल, ३ बैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताउनु भएको छ । प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको टिप्पणि गर्दै असफल सरकार र सरकारमा असफल नेतृत्वका बिरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनु भएको हो । मुलुकको राष्ट्रिय […]

अझै पनि लकडाउन गरे उद्योग धन्दा सधैका लागि बन्द हुन्छन् : उद्योगी व्यबसायी

अझै पनि लकडाउन गरे उद्योग धन्दा सधैका लागि बन्द हुन्छन् : उद्योगी व्यबसायी

संसारपोस्ट संवाददाता · ३१ चैत्र २०७७ · 0

तिलोत्तमा, ३१ चैत । नेपालमा पुनः कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि लकडाउनको विषयमा चर्चा चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उद्योगी व्यबसायीले त्यस्तो निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्य प्रति सबै सचेत भने रहनु पर्ने भन्दै उनीहरुले आफूहरु सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालनाको लागि तयार रहेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा […]

Posts pagination

Previous 1 … 96 97 98 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क