Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

संसारपोस्ट संवाददाता · २० बैशाख २०७८ · 0
कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन
50
SHARES
ShareTweet

बुटवल, २० बैशाख । पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट निधन भएको छ । ७३ बर्षीय चित्रकारको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा आज (सोमबार) निधन भएको हो ।
बैशाख १७ गते भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा भर्ना भइ उपचाररत चित्रकारमा श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्षमा उपचारकै क्रममा चित्रकारको आज विहान ७ः५० बजे मृत्यु भएको मेडिकल कलजेका सूचना अधिकारी तेज प्रसाद केसीले जानकारी गराउनु भयो ।
वि.सं. २००५ सालमा पाल्पाको तानसेनमा चित्रकारको जन्म भएको थियो । राजाको प्रत्यक्ष शासनमा राजनीतिमा सक्रिय रहनुभएका चित्रकार वि.सं. २०५८ सालमा राजा ज्ञानेन्द्रले कु गरेपछि भूमि सुधार सहायक मन्त्री बन्नुभएको थियो । केहि समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी सम्हाले पनि पछिल्लो समय भने उहां स्वतन्त्र रुपमा सामाजिक आन्दोलनमा सक्रिय रहनुभएको थियो ।
रुपन्देहीको भैरहवा क्षेत्रमा बस्दै आउनु भएका चित्रकारका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

≪ Previous Post

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई ९ हजार १ सय जरिवाना

Next Post ≫

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क