Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई ९ हजार १ सय जरिवाना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई ९ हजार १ सय जरिवाना

संसारपोस्ट संवाददाता · २० बैशाख २०७८ · 0
रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई ९ हजार १ सय जरिवाना
90
SHARES
ShareTweet

बुटवल, २० बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने एक ब्यक्तिलाई ९ हजार १ सय जरिवाना अशुलउपर गरी छाडेको छ ।
जिल्ला चितवन राप्ती नगरपालिका–४, घर भई हाल रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–४ बस्ने ३४ बर्षीय मोहन श्याम वलीले निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत सहितको टोलीलाई बाधा अवरोध पुर्याएकोले प्रहरीले वलीलाई नियन्त्रणमा लिएको हो ।
निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा नियन्त्रणमा लिइएका वलीलाई प्रहरीले संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएकोमा एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप ९ हजार १ सय जरिवाना अशुलउपर गरी छाडिएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कारोना संक्रमित विरामीको संख्या बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न यही बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी : ४२ सांसदको समर्थन

Next Post ≫

कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क