Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 96)

राजनीति

प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित छ : दलहरु

प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित छ : दलहरु

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७८ · 0

बुटवल, १३ जेठ । लुम्विनी प्रदेशमा क्रियाशिल विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीले चालेको प्रतिगमन परास्त भएर छाड्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले विहिवार संयुक्त रुपमा विज्ञप्ति निकालेर प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको जनाएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल, ने.क.पा. (माओवादी केन्द्र) लुम्विनी प्रदेश कार्यालय सचिव सुदर्शन वराल, नेकपा (एमाले) […]

तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने

तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0

आन्तरिक मूल्यांकनमार्फत परीक्षाफल प्रकाशित गरिने तिलोत्तमा, ६ जेठ । तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयहरुले वैशाख १२ गते अघि नैं लिइसकेका थिए । […]

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0

६ जेठ, काठमाडौं, ६ जेठ । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरी राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज (बिहीबार) सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गृहमन्त्री थापा बादल देवकोटासँग पराजित बन्नुभएको हो । मतभार अनुसार एमाले उम्मेदवार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुनुभएको […]

सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्च अदालतको आदेश

सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0

काठमाण्डौ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गैर सांसद ७ जना मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । यो […]

प्रधानमन्त्री ओली र शिक्षामन्त्री विरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी

प्रधानमन्त्री ओली र शिक्षामन्त्री विरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0

किाठमाण्डौ, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । मौन अवधिमा एमालेका उम्ेदवारलाई मत मागेको भन्दै नेपाली काँग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । मौन अवधिमा मत मागेर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र शिक्षामन्त्री श्रेष्ठले […]

तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल

तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७८ · 0

सेन्टर फ्लो अक्सिजन सिष्टम जडान तिलोत्तमा, ५ जेठ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चांप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । […]

आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन

आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७८ · 0

बुटवल, ३ जेठ । आज मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ । वि.सं. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट […]

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् गठन : पुरानै दोहोरिए

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् गठन : पुरानै दोहोरिए

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७८ · 0

काठमाण्डौ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिएलगत्तै प्रधामन्त्री ओलीले २१ जना मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति र राज्यमन्त्रीहरुले […]

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७८ · 0

काठमाण्डौ, ३१ चैत । शुक्रबार प्रधानमन्त्रीमा पुन: नियुक्त हुनुभएका केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । संविधानको धारा ७६ (३) अनुसार बिहिबार राती राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । […]

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग

संसारपोस्ट संवाददाता · २० बैशाख २०७८ · 0

महिला सांसदमाथी हातपात र दुब्र्यवहार गरेको आरोप बुटवल, २० बैशाख । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले महिला सांसदमाथि हातपातगर्दै दुव्र्य्वहार गरेको आरोप लगाएका हुन् । डिआईजी धानुकको नेतृत्वमा महिला […]

Posts pagination

Previous 1 … 95 96 97 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क