Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी
80
SHARES
ShareTweet

६ जेठ, काठमाडौं, ६ जेठ । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरी राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज (बिहीबार) सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गृहमन्त्री थापा बादल देवकोटासँग पराजित बन्नुभएको हो । मतभार अनुसार एमाले उम्मेदवार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुनुभएको छ ।
स्थानीय तहमा देवकोटाले १२८ मत प्राप्त गर्दा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाउनुभएको छ । त्यस्तै, प्रदेशसभामा खिमलालले ५८ मात पाउंदा बादलले ४५ मत र तामाङले २ मत प्राप्त गर्नुभएको छ ।
खिमलालले स्थानीय तहमा पाएको १२८ मतको मतभार २३०४ हुन्छ भने बादलले पाएको मतभार १८५४ हुन्छ । यस्तै प्रदेशसभामा खिमलालले पाएको ५८ मतको मतभार २७८४ र बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ ।

≪ Previous Post

सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्च अदालतको आदेश

Next Post ≫

जघन्य अपराधमा संलग्न फरार अपराधी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क