Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रधानमन्त्री ओली र शिक्षामन्त्री विरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री ओली र शिक्षामन्त्री विरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0
प्रधानमन्त्री ओली र शिक्षामन्त्री विरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी
90
SHARES
ShareTweet

किाठमाण्डौ, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
मौन अवधिमा एमालेका उम्ेदवारलाई मत मागेको भन्दै नेपाली काँग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । मौन अवधिमा मत मागेर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र शिक्षामन्त्री श्रेष्ठले निर्वाचन आचार संहिता उल्लंघन गरेकाले कारबाही गर्न माग गर्दै आज (विहिबार) नेपाली काँग्रेसले आयोगमा उजुरी दिएको हो ।
एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले एमाले अध्यक्षको हैसियतमा र शिक्षामन्त्री श्रेष्ठले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई जिताउन बुधबार सार्वजनिक रूपमा अपिल गर्नुभएको थियो ।
मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले मत मागेर निर्वाचन आचार संहिता उल्लंघन गरेको कांग्रेसको दाबी छ । निर्वाचन आचार संहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधि तोकेको छ ।
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको उजुरी :

≪ Previous Post

सशस्त्र प्रहरीको गोली लागेका नवलपरासीका युवकको मृत्यु

Next Post ≫

सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्च अदालतको आदेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क