Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७८ · 0
प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
70
SHARES
ShareTweet

काठमाण्डौ, ३१ चैत । शुक्रबार प्रधानमन्त्रीमा पुन: नियुक्त हुनुभएका केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
संविधानको धारा ७६ (३) अनुसार बिहिबार राती राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रिपतिबाट सपथ लिनुभएका प्रधानमन्त्री ओलीले आजै (शुक्रबार) सिंहदरमा आएर पदभार ग्रहण गर्नुहुनेछ ।
प्रतिनीधि सभा (संसद)मा विश्वासको मत गुमाउनुभएका ओलीलाई ठूलो दलको हैसियतमा राष्ट्रपति भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संसदमा प्रधानमन्त्रीले राखेको विस्वासको प्रस्तावको विपक्षमा मत जाहेर गरेका एमाले ईतरका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपतिले ठूलो दलको हैसियतमा ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि विशेष अधिवेशन बोलाएपनि संसदमा ९३ मत मात्रै प्राप्त गर्नुभएको थियो । प्रतिनिधी सभामा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद रहेपनि असन्तुष्ट माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका सांसदहरुले बिशेष अधिवेशनमा भाग नै लिएनन् भने नयाँ सरकार गठनमा मतभेद रहेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरु तठस्थ बसेका थिए ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघ रुपन्देहीलाई सहयोग

Next Post ≫

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् गठन : पुरानै दोहोरिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क