Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघ रुपन्देहीलाई सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघ रुपन्देहीलाई सहयोग

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघ रुपन्देहीलाई सहयोग
80
SHARES
ShareTweet

बुटवल, ३१ बैशाख । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीलाई आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ ।
कोरोना भाईरसबाट पत्रकार समेत संक्रमित भएपछि महासंघ रुपन्देहीले स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’मा बुटवल उद्योग बाणिज्य संघले २५ हजार १०१ रुपैंया नगद तथा २६ हजार १२५ रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहित ५२ हजार २२६ रुपैंयाँ सहयोग गरेको हो ।
उक्त सहयोग बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष कसजूले कोरोना भाईरस महामारीका बिच पनि फ्रन्टलाईनमा खटिने पत्रकारलाई संघले सक्दो सहयोग गरिएको बताउनु भयो ।
त्यस्तैगरी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले उद्योग बाणिज्य संघले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दैै आगामी दिनमा पनि संघ र महासंघ बिच निरन्तर सहयोग आदान प्रदान रहिरहने आशा र विश्वास व्यक्त गर्नुभयो ।

≪ Previous Post

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग

Next Post ≫

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क