बुटवल, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले नदिजन्य पदार्थको भारत निकासी खोल्ने सरकारको निर्णयको विरोध गरेको छ । सरकारले बजेट घाटा कम गर्ने भन्दै गिट्टी वालुवा भारत निकासीको लागि खुल्ला गर्न चाहेको छ । माओवादी केन्द्रको शुक्रवार बसेको भर्चुअल बैठकले सरकारको निर्णयको भ्रत्र्सना गर्दै निर्णय कार्यान्वयन नगर्न चेतावनी दिएको छ । उक्त […]