Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 94)

राजनीति

रोहिणी गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन

रोहिणी गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन

संसारपोस्ट संवाददाता · १२ असार २०७८ · 0

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाई सराई र सम्बन्ध बिच्छेद ) शिविर सञ्चालन सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा ३\३ दिनको दरले टोलमै पुगेर ब्यक्तिगत घटना दर्ता गर्ने जनाएको छ । अझै पनि कतिपय गाउँपालिकाबासीहरु काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने गरेको कारण शिविरबाट समयमै घटना […]

तिलोत्तमामा अनुदानमा फलफूलका विरुवा वितरण

तिलोत्तमामा अनुदानमा फलफूलका विरुवा वितरण

संसारपोस्ट संवाददाता · १० असार २०७८ · 0

तिलोत्तमा, १० असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरेको छ । हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ । विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले […]

तिलोत्तमा नगरपालिकाद्वारा करिव दुई अर्बको बजेट सार्वजनिक

तिलोत्तमा नगरपालिकाद्वारा करिव दुई अर्बको बजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · ९ असार २०७८ · 0

कोरोना नियन्त्रणको लागि ३ करोड, सडक मर्मतको लागि हरेक वडामा एक\एक करोड तिलोत्तमा । रुपन्देहीको तिलोत्तमानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख बासुदेव घिमिरेबाट असार […]

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

संसारपोस्ट संवाददाता · २ असार २०७८ · 0

स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता तिलोत्तमा, २ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर ः खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । […]

सर्वोच्चद्वारा जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज

सर्वोच्चद्वारा जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७८ · 0

काठमाडौ, ३१ जेठ । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाको सांसद पद खारेज गरिदिएको हो । सर्वाेच्चले यसअघि उनको पद कायम रहने गरी दिएको आदेश रद्द गरिदिएको छ । थापालाई पुनर्वहाली गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेश खारेजीको […]

काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक

काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७८ · 0

काठमाडौँ, ३१ जेठ । १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । काँंग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइट मार्फत् सार्वजनिक गरेको हो । यस अघि काँग्रेसले १०१ स्थानको क्रियाशिलको विवरण सार्वजनिक गरेको थियो । हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0

विश्वासको मत लिन आवश्यक नरहेको मुख्यमन्त्री पोखरेलको भनाई बुटवल, ३० जेठ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नु भयो । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय […]

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0

बुटवल, ३० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा करिव ६५ लाख मुल्य वरावरको स्वास्थ्य सामाग्री प्रदेश सरकारलाई प्राप्त भएको हो । सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या […]

जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण

जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0

बुटवल, ३० जेठ । सरकारद्वारा जारी निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ । विशेष गरि निम्न आए भएका र दैनिक श्रम गरेर गर्जो टार्ने वर्गका मानिसहरुमा यसले नराम्रोसंग प्रभाव परेको छ । यहि अवस्थालाई मध्यनजर गरेर राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले विगत तीन हप्तादेखि रुपन्देहीका विभिन्न ठाउँमा राहतको रुपमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना […]

लुम्बिनी प्रदेश सरकारको आ.ब.२०७८\०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

लुम्बिनी प्रदेश सरकारको आ.ब.२०७८\०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०७८ · 0

बुटवल, २५ जेठ । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दलीय गठबन्धनका सांसदहरुको विरोधका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम वाचन गर्नुभयो । विपक्षी चारदलका प्रमुख सचेतक बाहेक अन्य प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । सत्तारूढ एमाले र […]

Posts pagination

Previous 1 … 93 94 95 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क