Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त
100
SHARES
ShareTweet

बुटवल, ३० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा करिव ६५ लाख मुल्य वरावरको स्वास्थ्य सामाग्री प्रदेश सरकारलाई प्राप्त भएको हो ।
सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको हो । प्रति मिनेट ५ लिटरका ३० र प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरि सप्लाई दिने ३० गरि ६० वटा अक्सिजन कन्सन्ट्रेटर सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम फिल्ड कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई आईतवार हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश सरकारलाई प्राप्त भएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका ग्रामीण क्षेत्रमा संचालित स्वास्थ्य सेवा केन्द्रमा पठाईने छ । जुन स्थानमा अक्सिजनको अभाव छ र अक्सिजन पुराउन तत्काल कठिन हुने स्थानमा अक्सिजन कन्सन्ट्रेटर पठाईने लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटरको माग भए अनुसार नै सहयोग गरेको सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम फिल्ड कार्यालय लुम्बिनी प्रदेशका प्रमुख अर्यालले बताउनु भयो ।
यो अक्सिजन कन्सन्ट्रेटर जुन स्थानमा अक्सिजन अभाव हुने र अक्सिजन दिनुपर्ने विरामीलाई तत्काल सहज रुपमा प्रदान गर्ने गरी प्रदेशका ग्रामीण भेगका लागि बढी उपयोगी हुने प्रमुख अर्यालले औल्याउनु भयो ।
अक्सिजन कन्सन्ट्रेटर शहरी क्षेत्रमा भन्दा ग्रामीण ईलाकाका लागि निकै भरपर्दो र सहज हुने भएकाले प्रदेश सरकारले प्राप्त सामाग्रीलाई ग्रामीण क्षेत्रमा संचालित हेल्थपोष्टहरुमा पठाएर ग्रामीण क्षेत्रका जनतालाई सेवा प्रदानका लागि गम्भिर हुन जरुरी रहेको छ ।

≪ Previous Post

बिदेशमा रहेका युवाहरुद्वारा रोहिणी गाउँपालिकालाई सहयोग

Next Post ≫

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क