Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सर्वोच्चद्वारा जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्वोच्चद्वारा जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७८ · 0
सर्वोच्चद्वारा जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज
70
SHARES
ShareTweet

काठमाडौ, ३१ जेठ । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाको सांसद पद खारेज गरिदिएको हो । सर्वाेच्चले यसअघि उनको पद कायम रहने गरी दिएको आदेश रद्द गरिदिएको छ । थापालाई पुनर्वहाली गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दर्ता गर्नुभएको थियो ।

≪ Previous Post

चौधरी ग्रुपद्धारा लुम्बिनी प्रदेशका ५ स्वास्थ्य संस्थालाई १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

Next Post ≫

गैडाकोटको सुकुम्बासी बस्तीका बासिन्दा सारियो, अमलटारीमा ५ घर डुबानमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क