नवलपरासी, २७ असार । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जानमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीका कदमका कारणले अहिले नेपालको संघीय गणतन्त्र नै खतरामा परेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा पश्चिम नवलपरासीका जिल्ला सल्लाहाकार तिलक सुवेदीका बुवा शालिकराम सुवेदीको निधन भएको १२ औं दिनको पुन्य तिथिमा आयोजना गरिएको शोक […]