Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 92)

राजनीति

सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र,  बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित

सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र, बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित

संसारपोस्ट संवाददाता · ३१ असार २०७८ · 0

बुटवल, ३१ असार । लुम्बिनी प्रदेश सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । असार मसान्त भित्र बजेट प्रदेशसभाबाट पास गराएर साउन १ गतेबाट कार्यान्वयनमा जानुपर्नेमा आजको बैठकबाट बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशको बजेट नै अलपत्र परेको छ भने सरकार बजेट पास गराउन असफल भएको छ । सत्तापक्षले नै बैठक बहिस्कार […]

तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द

तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द

संसारपोस्ट संवाददाता · ३१ असार २०७८ · 0

तिलोत्तमा, ३१ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलि (शुक्रबार) देखि ४ दिनसम्म राजश्व सम्बन्धि सबै कारोबार बन्द हुने भएको छ । नगरपालिका अन्तरगत रहेका सबै वडा कार्यालयहरुमा समेत साउन ४ गतेसम्म राजश्वसँग सम्बन्धित कारोबार बन्द हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आज जारी गरेको सूचनामा नयाँ आर्थिक वर्ष २०७८÷७९ का लागि आर्थिक ऐन २०७८ बमोजिम […]

देउवा मन्त्रीमण्डलका चार मन्त्रीले लिए शपथ

देउवा मन्त्रीमण्डलका चार मन्त्रीले लिए शपथ

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । देउवाको मन्त्रीमण्डलमा सहभागी नेपाली काँग्रेसका दुई र माओबादी केन्द्रका दुई गरी चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा […]

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले आजै दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा […]

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, सांझ ६ वजे सपथ

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, सांझ ६ वजे सपथ

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0

काठमाडौं, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले आज […]

काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै

काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0

बुटवल, २९ असार । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथ ग्रहणको तयारी गरेको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएकोे छ । २७५ सदस्यीय प्रतिनिधीसभामा […]

सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन

सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0

बुटवल । सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनःस्थापनाको स्वागत गर्दै रुपन्देहीका विभिन्न ठाउंमा दीप प्रज्वलन गरीएको छ । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधि सभाको पुनस्र्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाइ नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही निर्णयको स्वागत गर्दै विपक्षी गठबन्धनमा […]

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0

काठमाडौं, २८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गर्नुभएको छ । देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको सभापति देउवाले उल्लेख गर्नुभएको छ । सर्वोच्चको फैसला पछि काँग्रेस सभापति देउवाले आज विज्ञप्ति […]

जसपा लुम्बिनी प्रदेश समितिद्वारा सर्वोच्चको फैसलाको स्वागत

जसपा लुम्बिनी प्रदेश समितिद्वारा सर्वोच्चको फैसलाको स्वागत

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0

बुटवल,२८ असार । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्दै २४ घण्टाभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसलाको स्वागत गरेको छ । पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले मुलुकमा संविधानवादको जित भएको र सर्वोच्च अदालतप्रति जनताको […]

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0

काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्चले प्रतिनिधिसभा विघटनलाइ असंवैधानिक ठहर गर्दै बदर गरेको हो । यस्तै सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । […]

Posts pagination

Previous 1 … 91 92 93 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क