Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द

संसारपोस्ट संवाददाता · ३१ असार २०७८ · 0
तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द
80
SHARES
ShareTweet

तिलोत्तमा, ३१ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलि (शुक्रबार) देखि ४ दिनसम्म राजश्व सम्बन्धि सबै कारोबार बन्द हुने भएको छ । नगरपालिका अन्तरगत रहेका सबै वडा कार्यालयहरुमा समेत साउन ४ गतेसम्म राजश्वसँग सम्बन्धित कारोबार बन्द हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आज जारी गरेको सूचनामा नयाँ आर्थिक वर्ष २०७८÷७९ का लागि आर्थिक ऐन २०७८ बमोजिम राजस्वको सफ्टवेयरलाई अद्यावधिक गर्नुपर्ने भएकोले काम बन्द गर्नु परेको उल्लेख गरिएको छ । ‘साउन १ गतेदेखि ४ गतेसम्म नगरपालिकाको सबै वडा कार्यालयहरु लगायत मुख्य प्रशासनिक कार्यालयमा राजस्व सम्बन्धि सबै कारोबार बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’ नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । श्रावण ५ गतेबाट सबै कारोबार यथावत रुपमा सूचारु हुने नगरपालिकाले जनाएको छ ।

≪ Previous Post

२२ लाखको हरियो मटर र ७ लाखका खसी \बोका बरामद

Next Post ≫

सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र, बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क