बुटवल, ७ साउन । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लाको सियारी गाउँपालिका स्थित पश्चिम अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खाँणले पठाएको स्वास्थ्य सामग्रीहरू बिहीबार रुपन्देही काँग्रेसका सचिव तथा अन्य नेताहरूले स्वास्थ्य चौकीमा हस्तान्तरण गरेका छन् । पश्चिम अमुवाको स्वास्थ्य चौकी कोरोनाको अस्थायी अस्पताल पनि हो […]