Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 90)

राजनीति

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७८ · 0

संविधानले निर्दिष्ट गरेअनुसार निर्णय गर्ने प्रतिवद्धता बुटवल, १५ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नु भएको छ । शेरवहादुर देउवा सरकारको गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । लुम्बिनीका प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दै कालीगण्डकी–तिनाउ डाइभर्सन गर्नुपर्ने बताउनु भयो । […]

छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ

छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७८ · 0

बुटवल, १४ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले संविधानको हक र अधिकार कार्यान्वयनमा दलहरु इमान्दार नहुँदा सामाजिक विभेद अन्त्य हुन नसकेको बताउनु भएको छ । जातीय छुवाछुत दलितहरुको मात्रै नभई सभ्य समाजको मुद्धा भएको उहांले बताउनु भयो । जागरण मिडिया सेन्टरको आयोजनामा विहिबार बुटवलमा भएको दलित समुदायको मानव अधिकार संरक्षण र […]

माओवादी केन्द्रले कारवाही गरेका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

माओवादी केन्द्रले कारवाही गरेका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७८ · 0

बुटवल, १४ साउन । पार्टी परिवर्तन गरेपछि पार्टीको कारवाहीमा सांसद पद गुमाएका लुम्बिनी प्रदेशका दुई सांसद अहिले अदालत पुगेका छन् । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका प्रदेशसभाका तत्कालिन सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । नेपालको संविधान […]

दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध

दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७८ · 0

बुटवल, १३ साउन । नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुुम्बिनीका सम्पादकहरुले प्रतिबद्धता जनाएका छन् । जागरण मिडिया सेन्टरले मंगलबार र बुधबार बुटवलमा आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरुसँगको संवाद कार्यक्रमपछि १० बुुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन उनीहरुले प्रतिबद्धता जनाएका हुन् । संविधान र […]

सञ्चार विधेयक फिर्ताको माग गर्दै ३५ संस्थाद्वारा सुझावपत्र पेश

सञ्चार विधेयक फिर्ताको माग गर्दै ३५ संस्थाद्वारा सुझावपत्र पेश

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७८ · 0

बुटवल, ११ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयक फिर्ताको माग गर्दै विभिन्न ३५ संघसंस्थाले सरकारलाई सुझावपत्र बुझाएका छन् । सोमबार मुख्यमन्त्री कार्यालय र आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा विभिन्न नागरिक संगठनका तर्फबाट सरकारलाई सुझाव पत्र बुझाइएको हो । नेपाल पत्रकार महासंघ सहित विभिन्न ३५ वटा संघसंस्थाको हस्ताक्षर सहितको सुझाव पत्र मुख्यमन्त्री […]

लुम्बिनीको संघसंस्था ऐन संशोधन गर्न माग

लुम्बिनीको संघसंस्था ऐन संशोधन गर्न माग

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७८ · 0

बुटवल, ११ साउन । लुम्बिनी प्रदेश सरकारले संघीय कानुन नबन्दै पञ्चायतकालिन कानुनका आधारमा संघसंस्था दर्ता ऐन बनाएको भन्दै संसोधन गर्न संघसंस्थाका प्रतिनिधिहरुले माग गरेका छन् । लुम्बिनी प्रदेश सरकारले २०७५ सालमै संघसंस्था दर्ता सम्बन्धी बनाएको ऐनले नागरिक संघसंगठनलाई अवरोध गर्ने भएकाले संशोधन गर्न माग गरेका हुन् । न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल), जागरण मिडिया सेन्टर, […]

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७८ · 0

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । […]

तिलोत्तमामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु

तिलोत्तमामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु

संसारपोस्ट संवाददाता · १० श्रावण २०७८ · 0

तिलोत्तमा, १० साउन । तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पिजीआरपी) शुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । […]

काउन वुटवलद्वारा मृतकका परिवारलाई राहत प्रदान

काउन वुटवलद्वारा मृतकका परिवारलाई राहत प्रदान

संसारपोस्ट संवाददाता · १० श्रावण २०७८ · 0

बुटवल, १० साउन । निर्माण क्षेत्रमा कामगर्दै आएका असंगठित मजदुरहरुको पेशागत सुरक्षा र हक अधिकारका लागि काम गर्दै आएको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)ले मजदुर घाईते हुंदा औषधी उपचार र मृत्यु भएमा राहत र किरिया खर्च सहयोग गर्दै आएको छ । काउनले काउनमा आवद्ध भई नियमित रुपमा संस्थाको नियम अनुसार परिचय पत्र बनाई […]

कावासोतीमा माओवादी केन्द्रको जिल्ला कार्यालय उद्घाटन

कावासोतीमा माओवादी केन्द्रको जिल्ला कार्यालय उद्घाटन

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७८ · 0

कावासोती, ९ साउन । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरेले कावासोतीमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । नेकपा एमालेसंग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी कार्यालय सञ्चालनमा आए पनि पार्टी विभाजन पछि माओवादी केन्द्रले आफ्नो पुरानै कार्यालय रहेको घरमा जिल्ला […]

Posts pagination

Previous 1 … 89 90 91 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क